प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरू होरेबमा तिमीहरूका परमेश्‍वर यहोवासामु उभिएको दिन यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभएको थियो, ‘मानिसहरूलाई मेरो नजिक भेला गर र म तिनीहरूलाई मेरो वचन सुनाउनेछु।+ तब तिनीहरूले जीवनभर मेरो डर मान्‍न सिक्नेछन्‌+ र यो कुरा तिनीहरूले आफ्ना सन्तानलाई पनि सिकाउनेछन्‌।’+

  • व्यवस्था ४:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तिमीहरूलाई सुधार्न उहाँले तिमीहरूसित स्वर्गबाट बोल्नुभयो। अनि पृथ्वीमा तिमीहरूले दनदनी बलिरहेको उहाँको आगो देख्यौ र त्यस आगोबाट उहाँको आवाज सुन्यौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने