प्रस्थान १६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर, म तिमीहरूका निम्ति स्वर्गबाट खानेकुरा बर्साउनेछु।+ हरेक इस्राएलीले बाहिर गएर आफूलाई दिनभरिको लागि जति खानेकुरा चाहिन्छ, त्यति मात्र बटुलून्।+ तिनीहरूले मैले भनेजस्तै गर्छन् कि गर्दैनन्, म हेर्छु।+
४ तब यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर, म तिमीहरूका निम्ति स्वर्गबाट खानेकुरा बर्साउनेछु।+ हरेक इस्राएलीले बाहिर गएर आफूलाई दिनभरिको लागि जति खानेकुरा चाहिन्छ, त्यति मात्र बटुलून्।+ तिनीहरूले मैले भनेजस्तै गर्छन् कि गर्दैनन्, म हेर्छु।+