गन्ती १४:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तपाईँले जसरी यी मानिसहरूलाई मिश्रदेखि अहिलेसम्म क्षमा गर्दै आउनुभएको छ, त्यसरी नै अहिले पनि आफ्नो अटल प्रेम देखाउँदै यिनीहरूको गल्ती क्षमा गरिदिनुहोस्।”+ २० तब यहोवा परमेश्वरले भन्नुभयो: “तिमीले भनेबमोजिमै मैले यिनीहरूलाई क्षमा गरेँ।+
१९ तपाईँले जसरी यी मानिसहरूलाई मिश्रदेखि अहिलेसम्म क्षमा गर्दै आउनुभएको छ, त्यसरी नै अहिले पनि आफ्नो अटल प्रेम देखाउँदै यिनीहरूको गल्ती क्षमा गरिदिनुहोस्।”+ २० तब यहोवा परमेश्वरले भन्नुभयो: “तिमीले भनेबमोजिमै मैले यिनीहरूलाई क्षमा गरेँ।+