प्रस्थान १६:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ शीत सुकेपछि चिनीजस्तै मसिनो सेतो दाना निर्जनभूमिभरि देखियो।+ १५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+
१४ शीत सुकेपछि चिनीजस्तै मसिनो सेतो दाना निर्जनभूमिभरि देखियो।+ १५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+