३ उनीहरूले जवाफ दिए: “निर्वासनबाट फर्केर यहुदा प्रान्तमा गएका मानिसहरूको अवस्था अत्यन्तै दयनीय छ। मानिसहरू तिनीहरूलाई हाँसोमा उडाउँछन् र तिनीहरूको अपमान गर्छन्।+ यरुसलेमका पर्खालहरू भत्किएकै अवस्थामा छ+ र आगोले भस्म पारिएका त्यसका मूलढोकाहरू पनि जस्ताको तस्तै छ।”+