यहोसु २४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ मैले तिमीहरूलाई यस्तो देश दिएँ, जसको निम्ति तिमीहरूले मेहनतै गर्नुपरेन अनि यस्ता सहरहरू दिएँ, जसलाई तिमीहरूले बसाल्नै परेन।+ तिमीहरू यहाँ आयौ र बसोबास गर्न थाल्यौ। अनि तिमीहरू आफूले नरोपेको अङ्गुर र जैतुनको बगानको फल खाँदै छौ।’+
१३ मैले तिमीहरूलाई यस्तो देश दिएँ, जसको निम्ति तिमीहरूले मेहनतै गर्नुपरेन अनि यस्ता सहरहरू दिएँ, जसलाई तिमीहरूले बसाल्नै परेन।+ तिमीहरू यहाँ आयौ र बसोबास गर्न थाल्यौ। अनि तिमीहरू आफूले नरोपेको अङ्गुर र जैतुनको बगानको फल खाँदै छौ।’+