२ राजा २१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “यहुदाका राजा मनस्सेले यी सबै घृणित काम गरेका छन्; तिनले अघिअघिका+ सबै एमोरीले+ भन्दा दुष्ट कामहरू गरेका छन् अनि घिनलाग्दा मूर्तिहरू * बनाएर यहुदालाई पाप गर्न लगाएका छन्। भजन १०६:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्,+तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।
११ “यहुदाका राजा मनस्सेले यी सबै घृणित काम गरेका छन्; तिनले अघिअघिका+ सबै एमोरीले+ भन्दा दुष्ट कामहरू गरेका छन् अनि घिनलाग्दा मूर्तिहरू * बनाएर यहुदालाई पाप गर्न लगाएका छन्।
३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्,+तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।