प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ थिचोमिचोमा पर्दा+ र दुर्व्यवहारको सिकार हुँदा तिनीहरूले सुस्केरा हाल्थे र त्यो देखेर यहोवा परमेश्‍वरको मन दयाले भरिन्थ्यो।*+ त्यसैले जब-जब यहोवा परमेश्‍वर इस्राएलीहरूका निम्ति न्यायकर्ता नियुक्‍त गर्नुहुन्थ्यो,+ तब-तब यहोवा परमेश्‍वरले त्यस न्यायकर्तालाई साथ दिनुहुन्थ्यो अनि तिनी बाँचुन्जेल उहाँले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाउनुहुन्थ्यो।

  • न्यायकर्ता ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ जब इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई पुकारे,+ तब यहोवा परमेश्‍वरले तिनीहरूलाई छुटकारा दिन कालेबको भाइ केनजको छोरा ओथ्निएललाई+ रोज्नुभयो।+

  • न्यायकर्ता ३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई पुकार्दा+ यहोवाले तिनीहरूलाई छुटकारा दिन बिन्यामिनको+ कुलको गेराका छोरा एहुदलाई+ नियुक्‍त गर्नुभयो,+ जसको देब्रे हात चल्थ्यो।+ केही समयपछि इस्राएलीहरूले मोआबका राजा एग्लोनलाई एहुदको हातमा तिरो पठाए।

  • १ समुएल १२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब यहोवा परमेश्‍वरले तिमीहरूलाई वरपरका शत्रुहरूको हातबाट बचाउन यरुब्बाआल,+ बेदान, यिप्तह+ र समुएललाई+ पठाउनुभयो। त्यसपछि तिमीहरू ढुक्कसित बस्न सक्यौ।+

  • २ राजा १३:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ केही समयपछि यहोअहाजले यहोवा परमेश्‍वरसित दयाको भीख मागे। यहोवा परमेश्‍वरले तिनको बिन्ती सुन्‍नुभयो किनकि सिरियाका राजाले इस्राएलमाथि गरेको अत्याचार उहाँले देख्नुभएको थियो।+ ५ त्यसैले यहोवा परमेश्‍वरले इस्राएललाई सिरियाको हातबाट छुटाउन एक जना उद्धारक नियुक्‍त गर्नुभयो।+ अनि इस्राएलीहरूले पहिलाजस्तै ढुक्क भएर जीवन बिताउन थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने