प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले यसुआ, तिनका छोराहरू र दाजुभाइ अनि कादमिएल र तिनका छोराहरू, जो यहुदाका* सन्तान थिए, तिनीहरूले सँगै मिलेर साँचो परमेश्‍वरको भवनमा काम गर्नेहरूको निरीक्षण गर्न थाले। तिनीहरूसँगै हेनादादका सन्तान,+ उनीहरूका छोराहरू र दाजुभाइ, जो लेवी थिए, उनीहरूले पनि भवनमा काम गर्नेहरूको निरीक्षण गर्न थाले।

  • नहेम्याह १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ लेवीहरूमध्ये यसुआ, बिन्‍नुइ, कादमिएल,+ सेरेब्याह, यहुदा र मत्तन्याह+ आए। मत्तन्याह र उनका दाजुभाइ धन्यवादको गीत गाउने काममा नेतृत्व लिने गर्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने