प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १५:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “तिमीहरूसित ऋण लिनेको ऋण प्रत्येक सात वर्षको अन्तमा माफी गरिदिनू।+ २ तिमीहरूले यसरी माफी गर्नू: ऋण दिने हरेक व्यक्‍तिले आफ्नो छिमेकीको ऋण माफी गरिदिनू। आफ्नो छिमेकी वा दाजुभाइलाई ऋण चुक्‍ता गर्न नलगाउनू। किनभने यहोवा परमेश्‍वरको महिमाको लागि त्यो वर्ष ऋण माफीको घोषणा गरिनेछ।+ ३ तिमीहरूले विदेशीहरूलाई ऋण चुक्‍ता गर्न लगाउन सक्छौ+ तर आफ्नो इस्राएली दाजुभाइलाई भने ऋण चुक्‍ता गर्न नलगाउनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने