-
प्रस्थान २९:४०, ४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू। ४१ दोस्रो पाठोचाहिँ साँझ चढाउनू र बिहानजस्तै अन्नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ।
-