-
लेवी १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हारुनको सन्तान अर्थात् पुजारीहरूले वेदीमा आगो बालून्+ र आगोमा दाउरा मिलाएर राखून्।
-
-
लेवी ६:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ वेदीको आगो बलिरहोस्; त्यो निभ्न नपाओस्। पुजारीले हरेक बिहान त्यहाँ दाउरा थपून् र दाउरामाथि अग्निभेटीको जनावर मिलाएर राखून् अनि त्यसमाथि मेलबलिको बोसो राखेर जलाऊन्।+ १३ वेदीको आगो सधैँ बलिरहोस्; त्यो निभ्न नपाओस्।
-