नहेम्याह ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हानुनले र जानोहका बासिन्दाहरूले+ उपत्यका-ढोका मर्मत गरे।+ तिनीहरूले त्यो बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले। तिनीहरूले ‘खरानीको थुप्रोको ढोका’-सम्म अर्थात् १ हजार हातको* दूरीसम्म पर्खाल मर्मत गरे।+
१३ हानुनले र जानोहका बासिन्दाहरूले+ उपत्यका-ढोका मर्मत गरे।+ तिनीहरूले त्यो बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले। तिनीहरूले ‘खरानीको थुप्रोको ढोका’-सम्म अर्थात् १ हजार हातको* दूरीसम्म पर्खाल मर्मत गरे।+