-
एज्रा १०:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसैले बिन्ती छ, पूरै समुदायको तर्फबाट हाम्रा मुखियाहरू मात्र यहाँ बसून्।+ अनि ज-जसले विदेशी स्त्रीहरूसित विवाह गरेका छन्, तिनीहरू आ-आफ्ना सहरका नाइके र न्यायकर्ताहरूसित तोकिएको समयमा यहाँ भेला होऊन् ताकि यस मामिलाले गर्दा हामीमाथि दन्केको परमेश्वरको क्रोध शान्त होस्।”
१५ तर आसाहेलका छोरा जोनाथन र तिक्भाहका छोरा याजयाहले यसको विरोध गरे अनि लेवीहरू मेसुल्लाम र साब्बथैले+ पनि तिनीहरूलाई साथ दिए।
-