उत्पत्ति २३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ कनानको+ किर्यथ-अर्बा+ अर्थात् हेब्रोनमा+ साराको मृत्यु भयो। आफ्नी पत्नी साराको मृत्यु हुँदा अब्राहाम असाध्यै रोए अनि तिनले शोक मनाए। यहोसु १४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हेब्रोनको पुरानो नाम किर्यथ-अर्बा थियो।+ (अर्बा अनाकीहरूमध्ये एक महान् पुरुष थिए।) अनि देशमा शान्ति छायो र इस्राएलीहरूले लडाइँ गर्नुपरेन।+
२ कनानको+ किर्यथ-अर्बा+ अर्थात् हेब्रोनमा+ साराको मृत्यु भयो। आफ्नी पत्नी साराको मृत्यु हुँदा अब्राहाम असाध्यै रोए अनि तिनले शोक मनाए।
१५ हेब्रोनको पुरानो नाम किर्यथ-अर्बा थियो।+ (अर्बा अनाकीहरूमध्ये एक महान् पुरुष थिए।) अनि देशमा शान्ति छायो र इस्राएलीहरूले लडाइँ गर्नुपरेन।+