१ समुएल २१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ केही समयपछि दाउद पुजारी अहिमेलेकलाई भेट्न नोब गए।+ दाउदलाई देखेपछि अहिमेलेक डरले काँप्न लागे र तिनले भने: “तपाईँ यहाँ किन एक्लै आउनुभयो? तपाईँसित किन अरू कोही छैन?”+
२१ केही समयपछि दाउद पुजारी अहिमेलेकलाई भेट्न नोब गए।+ दाउदलाई देखेपछि अहिमेलेक डरले काँप्न लागे र तिनले भने: “तपाईँ यहाँ किन एक्लै आउनुभयो? तपाईँसित किन अरू कोही छैन?”+