नहेम्याह ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ प्रधानपुजारी एलियासिब+ र तिनका दाजुभाइले भेडा-ढोका+ बनाउन सुरु गरे। तिनीहरूले त्यसलाई पवित्र पारे*+ र त्यसमा खापा हाले। तिनीहरूले मेआ धरहरा+ र हननेल धरहरासम्मको+ पर्खाल बनाए र त्यसलाई पवित्र पारे।
३ प्रधानपुजारी एलियासिब+ र तिनका दाजुभाइले भेडा-ढोका+ बनाउन सुरु गरे। तिनीहरूले त्यसलाई पवित्र पारे*+ र त्यसमा खापा हाले। तिनीहरूले मेआ धरहरा+ र हननेल धरहरासम्मको+ पर्खाल बनाए र त्यसलाई पवित्र पारे।