-
नहेम्याह ११:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ अनि हिल्कियाहका छोरा सिरायाह। हिल्कियाह मेसुल्लामका, मेसुल्लाम सादोकका, सादोक मरायोथका र मरायोथ साँचो परमेश्वरको भवनका अगुवा अहितुबका+ छोरा थिए।
-