१४ जब मैले मानिसहरू डराइरहेको देखेँ, तब मैले तुरुन्तै गण्यमान्य व्यक्तिहरू,+ उप-शासकहरू अनि बाँकी मानिसहरूलाई यसो भनेँ: “तिनीहरूसँग नडराउनुहोस्।+ आश्चर्यजनक र भययोग्य कामहरू गर्ने महान् परमेश्वर यहोवालाई सम्झनुहोस्।+ अनि आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरको निम्ति लड्नुहोस्।”