प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि तिनले यहोवा परमेश्‍वरको सन्दुकसामु सेवा गर्न, इस्राएलका परमेश्‍वर यहोवाको आदर गर्न,* उहाँलाई धन्यवाद चढाउन र उहाँको प्रशंसा गर्न केही लेवीहरू नियुक्‍त गरे।+

  • १ इतिहास २३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा गरिने सेवामा हारुनका छोराहरूलाई सघाउनुपर्थ्यो।+ तिनीहरूले परमेश्‍वरको भवनका चोक+ र भोजनकक्षहरूको निगरानी गर्ने, सबै पवित्र थोकहरूलाई शुद्ध राख्ने कामको रेखदेख गर्ने अनि साँचो परमेश्‍वरको भवनमा गरिने सेवाको लागि आवश्‍यक सबै काम गर्ने जिम्मा पाएका थिए।

  • १ इतिहास २३:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिनीहरूले हरेक बिहान र बेलुकी खडा भएर+ यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउने र प्रशंसा गर्ने जिम्मा पाएका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने