नहेम्याह ६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ एलूल* महिनाको २५ औँ दिनमा पर्खाल बनाउने काम सिद्धियो। पर्खाल बनाउन जम्मा ५२ दिन लाग्यो।