१३ इस्राएलका राजा यहोआसले बेथ-सेमेसमा आहाज्याहका नाति यहोआसका छोरा यहुदाका राजा अमस्याहलाई पक्रे। त्यसपछि तिनीहरू यरुसलेम आए र यहोआसले यरुसलेमको पर्खालको एप्रैम-ढोकादेखि+ कुना-ढोकासम्मको+ भाग भत्काइदिए, जसको लम्बाइ ४०० हात* थियो।
१६ त्यसकारण मानिसहरू गएर पातैपात भएका हाँगाहरू ल्याए र त्यसबाट आफ्नो निम्ति झुप्रो बनाए। तिनीहरूले आफ्नो घरको छतमा र आँगनहरूमा ती झुप्रोहरू बनाए। तिनीहरूले साँचो परमेश्वरको भवनका चोकहरूमा+ अनि पानी-ढोकाको+ र एप्रैम-ढोकाको चोकमा+ पनि झुप्रोहरू बनाए।