-
गन्ती १५:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “इस्राएलीहरूलाई यसो भन्नू, ‘मैले तिमीहरूलाई दिन्छु भनेको देशमा जब तिमीहरू पुग्छौ १९ र त्यहाँको उब्जनी खान्छौ,+ तब तिमीहरूले यहोवा परमेश्वरको निम्ति भेटी चढाउनू।
-
-
व्यवस्था २६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने भूमिमा फल्ने हरेक किसिमको उब्जनीको पहिलो फलबाट केही लिएर एउटा डालोमा हाल्नू र त्यसलाई यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा लिएर जानू।+
-