१२ सालतिएलका+ छोरा यरुबाबेल+ र यहोजादाकका+ छोरा प्रधानपुजारी यहोसु र बाँकी सबै मानिसले यहोवा तिनीहरूका परमेश्वरको वचन सुने अनि भविष्यवक्ता हाग्गैको कुरा सुने किनकि यहोवा तिनीहरूका परमेश्वरले नै तिनलाई पठाउनुभएको थियो। अनि मानिसहरूले यहोवा परमेश्वरको भय मान्न थाले।