३९ यही कोठाहरूमा इस्राएलीहरूले र लेवीका सन्तानले दान गरेको अन्न, नयाँ मद्य र तेल+ अनि पवित्र स्थानका भाँडाकुँडा राखिन्छ।+ त्यहाँ परमेश्वरको भवनमा सेवा गर्ने पुजारीहरू, ढोकेहरू र गायकहरू पनि आउजाउ गर्छन्। हामी हाम्रा परमेश्वरको भवनलाई बेवास्ता गर्नेछैनौँ।”+