प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ सारा इस्राएली यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला हुँदा+ सबैले सुन्‍नेगरि तिमीहरूले यो व्यवस्था पढ्‌नू।+

  • नहेम्याह ८:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले पुजारी एज्राले सम्पूर्ण समुदायसामु व्यवस्थाको पुस्तक ल्याए।+ त्यहाँ पुरुष, स्त्रीलगायत कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी पनि थिए। यो सातौँ महिनाको पहिलो दिन थियो।+ ३ तिनले पानी-ढोकाको अगाडि भएको चोकमा बिहान सबेरैदेखि मध्यदिनसम्मै मानिसहरूको अगाडि व्यवस्थाको पुस्तक पढेर सुनाए।+ अनि त्यहाँ भेला भएका सबैले—पुरुष, स्त्री र कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी सबैले ध्यान दिएर सुने।+

  • प्रेषित १५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ मोसाका पुस्तकहरूमा लेखिएका कुराहरू प्रचार गर्ने मानिसहरू प्राचीन समयदेखि नै सहरैपिच्छे छन्‌ किनकि हरेक विश्रामदिनमा* तिनीहरूले सभाघरहरूमा ठूलो स्वरले यी पुस्तकहरू पढ्‌ने गर्छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने