-
गन्ती २३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ जसलाई यहोवा परमेश्वरले सराप्नुभएको छैन, तिनीहरूलाई मैले कसरी सराप्ने?
जसलाई उहाँले विरोध गर्नुभएको छैन, तिनीहरूविरुद्ध मैले कसरी बोल्ने?+
-
-
गन्ती २४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० यो सुनेर बालाक बालामसित रिसले चूर भए। तिनले खिस्याउने पारामा थपडी मार्दै बालामलाई यसो भने: “मैले त तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन पो बोलाएको,+ तर तपाईँले त उल्टै तिनीहरूलाई तीन-तीन पल्ट आशिष् दिनुभयो।
-