१४ “‘आफ्नो उब्जनीको पहिलो फल यहोवा परमेश्वरलाई अन्नभेटीको रूपमा चढाउने हो भने नयाँ अन्न आगोमा भुट्नू अनि त्यसलाई खस्रो हुनेगरि कुटेर चढाउनू। यो तिमीहरूको पहिलो फलबाट चढाइएको अन्नभेटी हुनेछ।+ १५ त्यसमा तेल खन्याउनू र सेतो धूप छर्कनू। यो अन्नभेटी हो।