मलाकि ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “के मानिसले परमेश्वरलाई लुट्न सक्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ।” अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी लुट्यौँ र? “दशांश* र अनुदान नदिएर।
८ “के मानिसले परमेश्वरलाई लुट्न सक्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ।” अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी लुट्यौँ र? “दशांश* र अनुदान नदिएर।