प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १०:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ “लेवीहरूले दशांश उठाउने बेला हारुनको सन्तान अर्थात्‌ पुजारी पनि लेवीहरूसितै रहनुपर्नेछ। लेवीहरूले आफूले उठाएको भागको दशांश हाम्रा परमेश्‍वरको भवनमा ल्याऊन्‌+ र त्यसलाई भण्डार-घरका कोठाहरूमा राखून्‌। ३९ यही कोठाहरूमा इस्राएलीहरूले र लेवीका सन्तानले दान गरेको अन्‍न, नयाँ मद्य र तेल+ अनि पवित्र स्थानका* भाँडाकुँडा राखिन्छ।+ त्यहाँ परमेश्‍वरको भवनमा सेवा गर्ने पुजारीहरू, ढोकेहरू र गायकहरू पनि आउजाउ गर्छन्‌। हामी हाम्रा परमेश्‍वरको भवनलाई बेवास्ता गर्नेछैनौँ।”+

  • मलाकि ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्‌।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌ बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने