प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अपराधीले कुटाइ खान लायकको गल्ती गरेको छ भने+ न्यायकर्ताले उसलाई घोप्टिएर लम्पसार पर्न लगाऊन्‌ र आफ्नै अगाडि लट्ठीले पिट्‌न लगाऊन्‌। उसले जति गल्ती गरेको छ, त्यति नै पटक उसलाई पिटियोस्‌।

  • एज्रा ७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ अनि जसले तिम्रा परमेश्‍वरको व्यवस्था र राजाको नियम पालन गर्दैन, त्यसलाई तुरुन्तै सजाय दिइयोस्‌—चाहे त्यो सजाय जरिमाना तिर्नुपर्ने होस्‌, झ्यालखानामा बस्नुपर्ने होस्‌, देश निकाला होस्‌ वा मृत्युदण्ड नै किन नहोस्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने