-
नहेम्याह ३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसपछिको भाग हाक्कोसका नाति, उरियाहका छोरा मरेमोथले+ मर्मत गरे। उनले एलियासिबको घरको ढोकादेखि तिनको घरको पल्लो छेउसम्मको भाग मर्मत गरे।
-