यसैया २२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिमीले दाउदनगरको पर्खालमा थुप्रै चिरा देख्नेछौ।+ अनि तिमीले तल्लो कुण्डको पानी जम्मा गर्नेछौ।+