नहेम्याह ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ पर्खालको अर्को भाग यसुआका+ छोरा एजेरले मर्मत गरे, जो मिस्पाका मुखिया थिए। त्यो भाग ‘टेको’-नजिकै भएको हतियार-गृह जाने उकालोको अगाडि थियो।+
१९ पर्खालको अर्को भाग यसुआका+ छोरा एजेरले मर्मत गरे, जो मिस्पाका मुखिया थिए। त्यो भाग ‘टेको’-नजिकै भएको हतियार-गृह जाने उकालोको अगाडि थियो।+