यर्मिया ३७:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तब राजा सिदकियाहले यर्मियालाई पहरेदार-चोकमा थुन्ने आदेश दिए।+ अनि सहरभरिको रोटी नसिद्धिऊन्जेल+ रोटी-बजारबाट तिनको लागि हरेक दिन एउटा रोटी ल्याइन्थ्यो।+ यसरी यर्मिया पहरेदार-चोकमा रहे।
२१ तब राजा सिदकियाहले यर्मियालाई पहरेदार-चोकमा थुन्ने आदेश दिए।+ अनि सहरभरिको रोटी नसिद्धिऊन्जेल+ रोटी-बजारबाट तिनको लागि हरेक दिन एउटा रोटी ल्याइन्थ्यो।+ यसरी यर्मिया पहरेदार-चोकमा रहे।