प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोसुले यरिहो+ र ऐ+ सहरलाई के गरेका थिए भनेर गिबोनका+ मानिसहरूले पनि सुने।

  • यहोसु ९:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तर त्यही दिनदेखि यहोसुले तिनीहरूलाई इस्राएलीहरूको समुदायको लागि र यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा+ उहाँको वेदीको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाए।+ तिनीहरू अहिलेसम्म त्यही काम गर्छन्‌।+

  • १ इतिहास ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ बन्दी बनाएर लगिएपछि सबैभन्दा पहिला आ-आफ्नो सहरमा, आ-आफ्नो इलाकामा फर्केर आउनेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू* थिए।+

  • एज्रा २:४३-५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ मन्दिरका सेवकहरू:*+ जिहाका सन्तान, हासुपाका सन्तान, तब्बाओथका सन्तान, ४४ केरोसका सन्तान, सिआहाका सन्तान, पादोनका सन्तान, ४५ लेबनाहका सन्तान, हागाबाहका सन्तान, अक्कुबका सन्तान, ४६ हागाबका सन्तान, साल्मैका सन्तान, हानानका सन्तान, ४७ गिद्देलका सन्तान, गाहरका सन्तान, रायाहका सन्तान, ४८ रजिनका सन्तान, नकोदाका सन्तान, गाज्जामका सन्तान, ४९ उज्जाका सन्तान, पासेहका सन्तान, बसैका सन्तान, ५० अस्नाहका सन्तान, म्युनीहरूका सन्तान, नेपुसिमका सन्तान, ५१ बकबुकका सन्तान, हाकुफाका सन्तान, हार्हुरका सन्तान, ५२ बस्लुथका सन्तान, महिदाका सन्तान, हार्साका सन्तान, ५३ बार्कोसका सन्तान, सिसराका सन्तान, तेमहका सन्तान, ५४ नेजिहका सन्तान र हातिपाका सन्तान।

  • एज्रा ८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि मैले उनीहरूलाई कासिफिया भन्‍ने ठाउँका अगुवा इद्दोकहाँ पठाएँ अनि इद्दो र उनका दाजुभाइ, जो मन्दिरका सेवकहरू* थिए र कासिफियामा बस्थे, तिनीहरूलाई परमेश्‍वरको भवनमा सेवा गर्न केही मानिसहरू हामीकहाँ पठाइदिनू भनी खबर दिन लगाएँ।

  • एज्रा ८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि उनीहरूले मन्दिरका सेवकहरूबाट २२० जनालाई पनि ल्याए, जसलाई परमेश्‍वरको भवनमा सेवा गर्न नामै लिएर चुनिएको थियो। मन्दिरका सेवकहरूलाई दाउद र तिनका भारदारहरूले लेवीहरूलाई मदत गर्न खटाएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने