यर्मिया ३१:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० अनि सिनु र खरानीले* भरिएको सम्पूर्ण उपत्यकाका साथै किद्रोन बेँसीसम्म+ फैलिएको सबै खेत र पूर्वमा घोडा-ढोकाको+ कुनासम्म सबै इलाका यहोवाको निम्ति पवित्र हुनेछ।+ त्यो फेरि कहिल्यै उखेलिनेछैन र नाश हुनेछैन।”
४० अनि सिनु र खरानीले* भरिएको सम्पूर्ण उपत्यकाका साथै किद्रोन बेँसीसम्म+ फैलिएको सबै खेत र पूर्वमा घोडा-ढोकाको+ कुनासम्म सबै इलाका यहोवाको निम्ति पवित्र हुनेछ।+ त्यो फेरि कहिल्यै उखेलिनेछैन र नाश हुनेछैन।”