-
नहेम्याह १३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसपछि मैले पुजारी सेलेम्याह, प्रतिलिपिक* सादोक र लेवीहरूमध्ये एक पदायाहलाई भण्डार-कोठाहरूको रेखदेख गर्ने जिम्मा दिएँ। मत्तन्याहका नाति, जक्कुरका छोरा हानान उनीहरूका सहायक थिए। यिनीहरू सबै भरोसायोग्य थिए। यिनीहरूले आफ्ना दाजुभाइलाई उनीहरूको भाग बाँड्ने जिम्मा पाएका थिए।
-