एस्तर १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ यो राजा आहासुरसको* शासनकालमा घटेका घटनाहरूको विवरण हो। यी तिनै आहासुरस हुन्, जसले भारतदेखि इथियोपियासम्म* १२७ वटा प्रान्तमा शासन गरेका थिए।+
१ यो राजा आहासुरसको* शासनकालमा घटेका घटनाहरूको विवरण हो। यी तिनै आहासुरस हुन्, जसले भारतदेखि इथियोपियासम्म* १२७ वटा प्रान्तमा शासन गरेका थिए।+