-
एस्तर १:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसैले यदि राजालाई उचित लाग्छ भने वस्ती फेरि कहिल्यै राजासामु आउन नपाओस् भनेर एउटा शाही उर्दी जारी गर्नुहोस् अनि त्यसलाई फारस र मादीको कानुनमा पनि लेख्न लगाउनुहोस् ताकि त्यसलाई कसैले पनि रद्द गर्न नसकोस्।+ साथै राजाले वस्तीभन्दा योग्य एउटी स्त्री खोज्नुहोस् र उनैलाई वस्तीको सट्टा रानी बनाउनुहोस्।
-