एस्तर ७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ दरबारका अफिसर हार्बोनाले+ यसो भने: “मोर्दकैलाई मार्न हामानले आफ्नो घरमा ५० हात* अग्लो खम्बा ठड्याएका छन्।+ तिनै मोर्दकै, जसले दिएको खबरले गर्दा राजाको ज्यान जोगिएको थियो।”+ तब राजाले भने: “हामानलाई नै त्यसमा झुन्ड्याइदेओ।”
९ दरबारका अफिसर हार्बोनाले+ यसो भने: “मोर्दकैलाई मार्न हामानले आफ्नो घरमा ५० हात* अग्लो खम्बा ठड्याएका छन्।+ तिनै मोर्दकै, जसले दिएको खबरले गर्दा राजाको ज्यान जोगिएको थियो।”+ तब राजाले भने: “हामानलाई नै त्यसमा झुन्ड्याइदेओ।”