-
अय्युब ११:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ खराब काम गर्न छोड्नुहोस्
र परमेश्वरलाई मन नपर्ने कुनै पनि काम तपाईँको पालभित्र नहोस्।
-
-
अय्युब ११:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तपाईँको जीवन मध्यदिनभन्दा पनि उज्यालो हुनेछ
र अन्धकारसमेत बिहानीको उषाझैँ हुनेछ।
-