-
अय्युब १५:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मेरो कुरा सुन्नुहोस्! म तपाईँलाई बताउँछु,
आफूले देखेको कुरा म तपाईँलाई सुनाउँछु,
१८ जुन कुरा बुद्धिमान् मानिसहरूले आफ्ना बाबुबाजेबाट सिके,+
जुन तिनीहरूले लुकाएर राखेनन्।
-