अय्युब ४०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “के मानिसले सर्वशक्तिमान् परमेश्वरलाई दोष लगाएर उहाँसित बहस गर्न सक्छ?+ परमेश्वरलाई सुधार्न खोज्नेले जवाफ देओस्।”+ रोमी ९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर ए मानिस, परमेश्वरलाई जवाफ फर्काउन तिम्रो के हैसियत छ?+ बनाइएको वस्तुले बनाउनेलाई “तपाईँले मलाई किन यस्तो बनाउनुभयो” भन्छ र?+
२ “के मानिसले सर्वशक्तिमान् परमेश्वरलाई दोष लगाएर उहाँसित बहस गर्न सक्छ?+ परमेश्वरलाई सुधार्न खोज्नेले जवाफ देओस्।”+
२० तर ए मानिस, परमेश्वरलाई जवाफ फर्काउन तिम्रो के हैसियत छ?+ बनाइएको वस्तुले बनाउनेलाई “तपाईँले मलाई किन यस्तो बनाउनुभयो” भन्छ र?+