दानिएल ४:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ उहाँको अगाडि पृथ्वीका बासिन्दाहरू नगण्य छन्। अनि स्वर्गका सेना र पृथ्वीका बासिन्दाहरूसित उहाँ आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। उहाँलाई रोक्न सक्ने कोही पनि छैन+ वा कसैले पनि उहाँलाई यसो भन्न सक्दैन, ‘यो तपाईँले के गर्नुभएको?’+ रोमी ९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तर ए मानिस, परमेश्वरलाई जवाफ फर्काउन तिम्रो के हैसियत छ?+ बनाइएको वस्तुले बनाउनेलाई “तपाईँले मलाई किन यस्तो बनाउनुभयो” भन्छ र?+
३५ उहाँको अगाडि पृथ्वीका बासिन्दाहरू नगण्य छन्। अनि स्वर्गका सेना र पृथ्वीका बासिन्दाहरूसित उहाँ आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। उहाँलाई रोक्न सक्ने कोही पनि छैन+ वा कसैले पनि उहाँलाई यसो भन्न सक्दैन, ‘यो तपाईँले के गर्नुभएको?’+
२० तर ए मानिस, परमेश्वरलाई जवाफ फर्काउन तिम्रो के हैसियत छ?+ बनाइएको वस्तुले बनाउनेलाई “तपाईँले मलाई किन यस्तो बनाउनुभयो” भन्छ र?+