अय्युब १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि यहोवाले सैतानलाई भन्नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।” भजन १३९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३९ हे यहोवा, तपाईँले मलाई राम्ररी जाँच्नुभएको छ र मलाई चिन्नुभएको छ।+
८ अनि यहोवाले सैतानलाई भन्नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।”