प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११९:७३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७३ तपाईँले आफ्नो हातले मलाई बनाउनुभयो, मलाई आकार दिनुभयो।

      मलाई समझशक्‍ति दिनुहोस्‌

      ताकि मैले तपाईँका आज्ञाहरू सिक्न सकूँ।+

  • भजन १३९:१३-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तपाईँले नै मेरा मिर्गौलाहरू बनाउनुभयो;

      मेरी आमाको गर्भमा तपाईँले मलाई लुकाइराख्नुभयो।*+

      १४ म तपाईँको प्रशंसा गर्छु किनकि म अचम्मलाग्दो तरिकामा बनिएको छु।+

      तपाईँका कामहरू आश्‍चर्यजनक र श्रद्धा जगाउने किसिमका छन्‌,+

      यो मलाई राम्ररी थाह छ।

      १५ जब म गुप्तमा बनिरहेको थिएँ,

      जब म पृथ्वीको गहिराइमा बुनिँदै थिएँ,

      तब मेरा हड्डीहरू तपाईँबाट लुकेनन्‌।+

      १६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;

      मेरा अङ्‌गहरू बन्‍नुअघि नै

      ती कहिले बन्‍ने हुन्‌ भनेर

      तपाईँको पुस्तकमा लेखिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने