प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ जसरी बादल फाट्‌छ र हराउँछ,

      त्यसरी नै चिहानमा* जाने मानिस कहिल्यै फर्केर आउँदैन।+

  • भजन ११५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌;+

      हो, मृत्युको सन्‍नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌।+

  • यसैया ३८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मैले भनेँ: “मैले जीवितहरूको देशमा याहलाई,* हो, याहलाई देख्न पाउनेछैनँ।+

      जब म मरेकाहरूसित मिल्नेछु,

      तब मैले मानवजातिलाई नियाल्न पाउनेछैनँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने