गन्ती १६:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यो सुनेपछि मोसा र हारुनले भुईँमा घोप्टो परेर भने: “हे परमेश्वर, सबै मानिसका जीवनदाता,+ के तपाईँ एक जना मानिसको पापको कारण पूरै समुदायमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ?”+ भजन १०४:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० तपाईँले आफ्नो पवित्र शक्ति पठाउनुहुँदा तिनीहरू सृष्टि हुन्छन्;+तपाईँले पृथ्वीको सतहलाई नयाँ तुल्याउनुहुन्छ। उपदेशक १२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्तिचाहिँ* जीवन दिने साँचो परमेश्वरकहाँ फर्कन्छ।+ इजकिएल १८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ हेर, सबैको जीवन* मेरै हो। बुबाको अनि छोराको; दुवैको जीवन मेरै हो। जसले* पाप गर्छ, त्यही मर्छ।
२२ यो सुनेपछि मोसा र हारुनले भुईँमा घोप्टो परेर भने: “हे परमेश्वर, सबै मानिसका जीवनदाता,+ के तपाईँ एक जना मानिसको पापको कारण पूरै समुदायमाथि आफ्नो क्रोध खन्याउनुहुन्छ?”+
३० तपाईँले आफ्नो पवित्र शक्ति पठाउनुहुँदा तिनीहरू सृष्टि हुन्छन्;+तपाईँले पृथ्वीको सतहलाई नयाँ तुल्याउनुहुन्छ।