-
अय्युब ३६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ हुन पनि परमेश्वर साँच्चै महान् हुनुहुन्छ+ र उहाँ कसैलाई बेवास्ता गर्नुहुन्न;
उहाँजस्तो समझदार अरू को छ?
-
-
यसैया ४०:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ समझ पाउन उहाँले कसको सल्लाह लिनुभयो?
अथवा कसले उहाँलाई न्यायको मार्गमा चल्न सिकायो?
कसले उहाँलाई ज्ञान दियो?
कसले उहाँलाई सही समझको मार्ग देखायो?+
-